दफा १०
चन्दाको विवरण प्रकाशित गर्ने :
यस ऐन बमोजिम उठाइएको चन्दाको आम्दानी खर्चको फाँटवारी र सो चन्दाबाट भएको कामको विवरण समेत प्रत्येक आर्थिक वर्षमा एक पटक प्रकाशित गर्नु
गराउनु पर्छ ।